Showing posts with label Entertainment. Show all posts
Showing posts with label Entertainment. Show all posts

Sunday, July 17, 2016

मोडल पार्बती को जवानी डल्के पछि मोडल कृष्ण ले के के गरे पुरा भिडियो हेर्नुस्










पछिल्लो समय सर्वाधिक व्यस्त मोडल पार्वती राई सँग अनस्क्रीन रोमान्स गरिरहेका छन गुल्मेली मोडल कृष्ण गुल्मेली





प्रतिक्रिया दिनुहोस

मलाई Facebook र Twitter मा पछ्याउनुस



Thursday, November 5, 2015

अभिनेत्री ऋचा शर्मा उर्फ फुलीको यस्तो रुप कस्ले बनायो [भिडियो]------------------- ऋचाको `अमेजिङ` रूप (भिडियो हेर्नुस्)



ऋचाको `अमेजिङ` रूप (भिडियो हेर्नुस्)
फिल्मीखबर, काठमाडौं, २०७२ कार्त्तिक १९, बिहिवार
अभिनेत्री ऋचा शर्माले एक पटक फेरि आफूलाई अब्बल कलाकार देखाउने प्रयास गरेकी छिन् । जिवन्त अभिनय गरेर अवार्ड समेत हात पार्दै आएकी ऋचा 'को आफ्नो' नामक फिल्ममा यस्तो गेटअपमा प्रस्तुत भएकी छिन् कि दर्शकले चिन्न हम्मे-हम्मे नै पर्छ ।
अनिल थापाको लेखन, निर्माण तथा निर्देशन रहेको 'को आफ्नो'मा ऋचाको अनुहार र चरित्रले जो कोहि व्यक्तिको ध्यान पक्कै खिच्छ । एक ब्राम्हण युवतीको भूमिका निर्वाह गरेकी उनै ऋचाले अभिनय गरेको फिल्मको टिजर सार्वजनिक गरिएको छ ।

फिल्ममा ऋचासँगै शुशांक मैनाली, सुवास थापा, मेनुका प्रधान, राजन खतिवडा, सुदामा सिके, शान्ति गिरीलगायतले अभिनय गरेका छन् । आउँदो फेब्रुअरी १६ मा फिल्म रिलिज गर्ने योजना निर्माण युनिटको छ ।






Wednesday, November 4, 2015

के हिन्दी फिल्म विस्थापित गर्लान् निखिलले ?

५ बर्ष मुम्बइ बसेर नेपाल आएपछि अभिनेता निखिल उप्रेतीको मुखबाट राष्ट्रियता र फिल्म मोहका गफ खुबै सुन्न थालिएको छ । उनले विदेशी फिल्म नेपालमा चलाउनु हुदैन भन्दा पनि राम्रा फिल्म चले आफै विस्थापित हुने कुरा गर्दै आएका छन् । कुनै कार्यक्रममा पुग्ने वित्तिकै माइक समातेर निखिल यही कुरा गर्छन् ।

        निखिल आफूले विदेशी फिल्मलाई विस्थापित गर्ने दाबी गर्दै ।
अब, निखिलको यो बोली व्यवहारमा लागू हुन्छ या हुदैन,दर्शकले उनलाई पत्याउछन् या पत्याउदैनन् भन्ने कात्तिक २५ मा थाहा हुनेछ । नेपालका चर्चित स्टार र बलिउडका सुपरस्टारको भिडन्त तिहारमा हुँदैछ । नेपालका चर्चित वितरक गोपाल कायस्थको फिल्म ‘लुटेरा’ र गोपिकृष्णले २ करोड नेपाली रकम हालेर किनेको बलिउड अभिनेता सलमान खानको फिल्म ‘प्रेम रतन धन’ पायो एकसाथ चल्दैछ ।
वुधबारबाट ‘लुटेरा’ चल्नेछ भने शुक्रबारबाट सलमानको फिल्म ।नेपाली सुपरस्टार र बलिउडका सुपरस्टारको यो भिडन्त रोचक हुनेछ । निखिल उप्रेतीले राम्रो फिल्म बनाएर र खेलेर विदेशी फिल्म विस्थापित गर्ने बताउँदै आएका छन् । अब, सलमान खानलाई निखिलले विस्थापित गर्छन् या गर्दैनन्, ‘लुटेरा’ र ‘प्रेम रतन धन पायोको’ भिडन्तले देखाउनेछ ।
©Filmy Khabar


Tuesday, November 3, 2015

श्वेताको मुहारमा मुस्कान

अभिनेत्री श्वेता खड्का हाम्रो आग्रहमा फोटोसेसनका लागि राजी भइन् । श्रीमान श्रीकृष्ण श्रेष्ठको वियोगपछि उनको आफ्नो पहिलो फोटोसेसनमा उनी सुरुमा निकै धकाएकी थिइन् । तर बिस्तारै सहज र स्वभाविक हुँदै गइन् । थोरै चलचित्र खेले पनि धेरै दर्शकको दिलमा बस्न सफल श्वेता पति वियोगको एक वर्षसम्म पूरै निस्क्रिय थिइन् । विस्तारै व्यवसायिक तथा सामाजिक गतिविधिमा अभ्यस्त भइरहेकी उनी निकट भविष्यमा कुनै न कुनै रुपले चलचित्र क्षेत्रमा पुनरागमनको तयारी गर्दैछिन् । ‘फेरि नायिका नै बन्छु भन्ने पनि छैन,’ उनी भन्छिन्, ‘तर मैले भविष्यमा यो फिल्डमा फर्किनै पर्छ । चाहे निर्मात्रीको रुपमा होस या अभिनेत्रीको रुपमा ।




















नायिका काजल खनालको अर्धनग्न तस्वीर सार्वजानिक [फोटोसहित }


`कामचोर` अभिनेत्रीको कामुक फोटोसुट (फोटोफिचर)

'कामचोर' फिल्मबाट अभिनयमा आएकी मोडल काजल खनालले हट फोटोसुट गरेकी छिन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी काजलले नग्न तस्विर खिचेर सबैलाई चकित पारेकी छिन् ।  
रंगपोस्ट डट कममा प्रकाशित उक्त तस्विरले उनको फिल्म र मोडलिङ क्षेत्रको करियरको बारेमा सोच्न वाध्य बनाएको छ । काजलको यो फोटो सुटले उनको फिल्म र मोडलिङ क्षेत्रको करियरलाई कता लैजाला ?
 © filmykhabr.com








YOUR COMMENT

Follow me on Facebook

नेपाली लोकसङ्गीतमा राजु परियारको पुनरागमन

अम्मल बस्यो मायाको मलाई त
के छाड्थेँ र पिरती नलाई त 
तल तल लाग्यो मलाई 
तल तल लाग्यो मलाई सुपारीको तलतल 
लाउनेले माया लाइहाल्छ नलाउनेले छलफल
हे      लाउनेले माया लाइहाल्छ नलाउनेले छलफल





नेपाली लोकसङ्गीतमा राजु परियारको पुनरागमन



Monday, November 2, 2015

Tal Tal lagyo malai Manju Poudel and Raju Pariyar

tal tal lagyo

Tuesday, September 22, 2015

हेर्नुस् निखिलको `लुटेरा` टिजर

share
फिल्मीखबर, काठमाडौं, २०७२ आश्विन ६, बुधवार
'भैरव` फिल्मबाट नाम र दाम दुबै कमाउन सफल अभिनेता निखिल उप्रेती अभिनित अर्को फिल्म 'लुटेरा'को टिजर रिलिज गरिएको छ । एक्सन शैलीको उक्त फिल्म आउँदो कार्तिक २७ गते रिलिज हुनेछ । 
वितरक गोपाल कायस्थको निर्माणमा दयाराम दाहालले निर्देशन गरेको यो फिल्ममा निखिलसँगै निशा अधिकारी, सविन श्रेष्ठ, हर्षिका श्रेष्ठ, अनुभव रेग्मीको साथमा बिशेष भूमिकामा प्रियंका कार्कीको अभिनय छ ।  

Nepali Most Popular Old Song

एउटा पुरानो तथा मार्मिक गित तगारोमा रुमाल राखी