Showing posts with label Photos Gallery. Show all posts
Showing posts with label Photos Gallery. Show all posts

Friday, November 6, 2015

डेभिड बेकह्याम ट्याम्पो चालक (फोटो फिचर)





काठमाडौं विश्वचर्चित बेलायती फुटबलर डेडिभ बेकह्याम शुक्रबार बिहान काठमाडौं ओर्लेपछि ट्याम्पो ड्राईभर बनेका छन ।युनिसेफको आयोजनामा बालबालिकाका लागि आयोजित च्यारिटी फुटबल खेल्न भक्तपुर दरबार स्क्वायर जाने क्रममा उनी विद्युतीय सफा ट्याम्पको ड्राईभर बनेका हुन ।बेकह्यामले शनिबार दिउँसो काठमाडौंको नयाँबानेश्वर–सुनधारा रुटमा चल्ने बा१ह ४८४३ नम्बरको सफा ट्याम्पो भक्तपुरको सल्लाघारीदेखि दरबार स्क्वायरसम्म चलाए ।

विमानस्थलबाट विशेष सुरक्षासहित गाडीमा गएका उनी सल्लाघारीमा ओर्लेर ट्याम्पो हाँक्दै दरबार स्क्वायर प्रवेश गरे ।आयोजकहरुले बेकह्यामले हाँक्नैका लागि भक्तपुर लगिएको ट्याम्पो चलाएको देखेर स्थानीयबासी समेत छक्क परे ।उनले ट्याम्पो हाँकेको हेर्न सयौं स्थानीयबासी सडक आसपासमा जम्मा भएका थिए । ट्याम्पो चलाउँदै गएका उनले भक्तपुर दरबार स्क्वायरमा बालबालिकाहरुसँग १६ मिनेटसम्म फुटबल खेले ।

 



YOUR COMMENT


Follow me on Facebook

Tuesday, November 3, 2015

श्वेताको मुहारमा मुस्कान

अभिनेत्री श्वेता खड्का हाम्रो आग्रहमा फोटोसेसनका लागि राजी भइन् । श्रीमान श्रीकृष्ण श्रेष्ठको वियोगपछि उनको आफ्नो पहिलो फोटोसेसनमा उनी सुरुमा निकै धकाएकी थिइन् । तर बिस्तारै सहज र स्वभाविक हुँदै गइन् । थोरै चलचित्र खेले पनि धेरै दर्शकको दिलमा बस्न सफल श्वेता पति वियोगको एक वर्षसम्म पूरै निस्क्रिय थिइन् । विस्तारै व्यवसायिक तथा सामाजिक गतिविधिमा अभ्यस्त भइरहेकी उनी निकट भविष्यमा कुनै न कुनै रुपले चलचित्र क्षेत्रमा पुनरागमनको तयारी गर्दैछिन् । ‘फेरि नायिका नै बन्छु भन्ने पनि छैन,’ उनी भन्छिन्, ‘तर मैले भविष्यमा यो फिल्डमा फर्किनै पर्छ । चाहे निर्मात्रीको रुपमा होस या अभिनेत्रीको रुपमा ।




















नायिका काजल खनालको अर्धनग्न तस्वीर सार्वजानिक [फोटोसहित }


`कामचोर` अभिनेत्रीको कामुक फोटोसुट (फोटोफिचर)

'कामचोर' फिल्मबाट अभिनयमा आएकी मोडल काजल खनालले हट फोटोसुट गरेकी छिन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी काजलले नग्न तस्विर खिचेर सबैलाई चकित पारेकी छिन् ।  
रंगपोस्ट डट कममा प्रकाशित उक्त तस्विरले उनको फिल्म र मोडलिङ क्षेत्रको करियरको बारेमा सोच्न वाध्य बनाएको छ । काजलको यो फोटो सुटले उनको फिल्म र मोडलिङ क्षेत्रको करियरलाई कता लैजाला ?
 © filmykhabr.com








YOUR COMMENT

Follow me on Facebook