Thursday, March 31, 2016

आलुमा गाई उम्रिएपछि दर्शन गर्नेहरुको ठेलमेल





हिन्दु धर्मको बिशेस आस्थाको रुपमा गाइलाइ मान्ने गरिन्छ । त्यसोत गाईलाई पुजा आजा गर्ने चलन पनि छ । उत्तर पुर्बी देल्लीको प्रकाशनगरमा केहि दिन अघि मात्र गाइको सक्कल आउने आलु उम्रिएको भेटियो । यो देखेपछि सारा गाउँले हरुको आलु गाइ  हेर्न भिड लाज्ञ्ो र अन्तत यसलाई मन्दिर बनाएर राखियो र आलु गाइको  पुजा आजा गर्दै मान्छेहरुले भजन-किर्तन सम्म गरे । फोटो खिच्न र भिडियो बनाउन उक्त्त मन्दिरमा भिड भाड बाक्लै  भएको थियो ॥


Give A Comment
Follow me on fb

No comments:

Post a Comment